बेनी–जोमसोम सडकको जोमसोम–भुरुङ खण्ड सूचारु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ भदौ । पहिरो र कटानका कारण अवरुद्ध बनेको म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको मुस्ताङ खण्ड शनिबार साँझ देखि सञ्चालनमा आएको छ । बेनी जोमसोम कोरला सडक आयोजना, आयोजनामा परिचालन भएको निर्माण ब्यवसायी, मुस्ताङका अगुवा, प्रशासन र सुरक्षा निकायको पहलमा घाँसा र बादरजुङ भिरमा कटान गरेको … Continue reading बेनी–जोमसोम सडकको जोमसोम–भुरुङ खण्ड सूचारु